आजको मिति २०८३ बैशाख ४ गते शुक्रबार
रणेन्द्र बराली
लेखक /साहित्यकार /राजतितिज्ञ
नाम– रणेन्द्र बराली , मातापिता – अमृता बराली, झिमलाल बराली, जन्मस्थान –तनहुँ, (जन्म२००८श्रावण २ गते), बसोबास चितवन भ.म.न.पा.१, नारायनगढ, हाल चन्द्रागिरि न.पा.१४, खड्कगाउँ काठमाडौँ । पेसा – समाज सेवा, संलग्न संस्थाहरू – के.स. ने.क.पा.माओवादी केन्द्र, प्रतिनिधि सभा सदस्य– ने.क.पा.माओवादी केन्द्रबाट मनोनित (२०७९) ,अध्यक्ष नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, सल्लाहाकार – लु सुन देवकोटा प्रज्ञा प्रतिष्ठान, सचिव ... रणेन्द्र बराली